विमानका कर्मचारीले पटक पटक रोक्न खोज्दा पनि धमला बलजफ्ती निषेधित क्षेत्रमा गएका थिए।

प्रधानमन्त्री चढेको जहाजमा अभद्र व्यवहार गरेको भन्दै ऋषि धमलालाई २४ घण्टाभित्र प्रष्टीकरण

काठमाडौँ – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलासँग २४ घण्टे प्रष्टीकरण सोधेको छ। काउन्सिलले सोमबार धमलालाई पत्र काटेर आइतबार प्रधानमन्त्री शेरबहादुर...

बिस्तृतमा