विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका झापाको बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले अनाथ बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै आफ्नो जन्मोत्सव मनाएका छन् ।

बिर्तामोड–३ का वडाध्यक्ष मदनले तारा नमस्ते बाल ग्राममा बालबालिकासंग जन्मोत्सव मनाए

जन्मोत्सवमा गरिने फजुल खर्चलाई जोगाएर विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका झापाको बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले अनाथ बालबालिकालाई शैक्षिक सामग्री प्रदान...

बिस्तृतमा