पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधी ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर...