‘रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१’ नाम दिइएको कार्यक्रमको आयोजकमा गुल्मी कलाकार समाज छ। लोक गायिका मञ्जु पौडेल कार्यक्रम संयोजकका रूपमा छिन्।

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू धमाधम भइरहेको छ। आगामी असोज १४...

बिस्तृतमा