युवा पुस्ताको कथा र भावी नेपाललाई आफ्ना गीतमा शब्दको माला बनाएर उन्ने उम्दा गायक हुन् अमृत गुरुङ । त्यहि भएर होला नेपथ्य व्याण्ड र अमृत गुरुङ एक अर्काका पर्याय बनेका छन् ।

टोकियोमा नेपाली मौलिक संगीतको अमृत पस्कँदै नेपथ्य

 टोकियो, जापान । एउटा त्यस्तो समुदाय वा सम्प्रदाय छैन जसलाई नेपथ्यले आफ्नो गीत संगितमा नसमेटेको होस् । आफ्नो उदय देखि वर्तमान...

बिस्तृतमा