दुवै मिर्गौलापीडित ५२ वर्षीय कृष्ण खत्रीको औषधि उपचारमा समस्या देखिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका खत्रीको औषधि उपचारमा समस्या देखिएको हो ।...