माथागढीले ८२ घरपरिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदियो ।

माथागढीले ८२ घरपरिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदियो ।

पाल्पा , असोज २८ ।  पाल्पा माथागढी गाउँपालिकाले सामाजिक स्वास्थ्य बीमाबाट बन्चित रहेका ८२ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।...

बिस्तृतमा