बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन जाने क्रममा शुक्रबार दिउँसो चट्याङ लागेर...

बिस्तृतमा