बिर्तामोड नगरपालिका ९ नम्बर वडा कार्यालयको सहकार्य एवम् बिएण्डसी अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगसम्बन्धी एक दिवसीय जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
झापा । कालीमाता मठमन्दिर ब्यवस्थापन समिति बिर्तामोड ९ नडियाबारीको आयोजना ,बिर्तामोड नगरपालिका ९ नम्बर वडा कार्यालयको सहकार्य एवम् बिएण्डसी अस्पतालको प्राविधिक...