बिर्तामोड  झापामा रंगहरुको पर्व होली उत्साहमय रुपमा मनाइएको छ।

बिर्तामोड झापामा होलीको उत्साह (तस्वीर सहित)

बिर्तामोड  झापामा रंगहरुको पर्व होली उत्साहमय रुपमा मनाइएको छ। होलीका अवसरमा बिर्तामोड महानगरपालिकाका विभिन्न वडामा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो ।

बिस्तृतमा