बिर्तामोड । हस्पिटल हबको रुपमा विकास हुँदै गइरहेको बिर्तामोडमा जनस्तरबाट सञ्चालन हुने गरी नागरिक सामुदायीक अस्पतालको भौतिक संरचना निर्माण शुरु भएको छ...