बागलुङ र पर्वत जिल्ला जोड्ने झोलुङ्गे पुल सर्वसाधरणका लागि खुला

बागलुङ र पर्वत जिल्ला जोड्ने झोलुङ्गे पुल सर्वसाधरणका लागि खुला, एक घण्टाको यात्रा १० मिनेटमा ।

बागलुङ । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको...

बिस्तृतमा