बन्दुक छाडेर फेरि चुलोचौकोमै फर्किइन् उर्मिला

माओवादीले सुरु गरेको द्वन्द्वले सर्वहारा वर्गमा देखाइएको सपना भ्रम

सुर्खेत: दश वर्षे माओवादी सशस्त्र द्वन्द्वमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा) अहिले चुलोचौकोमै सीमित छिन् । तत्कालीन माओवादीले...

बिस्तृतमा