प्रतिनिधिसभा विघटन भूलचुकले पनि गलत थियो नभन्नू

एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको-ओली

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई भनेका छन्...

बिस्तृतमा