पेट्रोल व्यवसायीले ढुवानी बन्द गरे

तेलको हाहाकार निश्चित, पेट्रोल व्यवसायीले ढुवानी बन्द गरे

काठमाडौँ: इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोंकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन्...

बिस्तृतमा