पाल्पाको माथागढी गाउँपालिका।

पाल्पाको माथागढी गाउँपालिकाले दीर्घ राेगी विरामीलाई निशुल्क औषधी उपलब्ध गराउने ।

सन्ताेष गहतराज , पाल्पा बैशाख १२, जिल्लाको माथागढी गाउँपालिकाले दिर्घरोगीले नियमित सेवन गर्नुपर्ने औषधि निःशुल्क उपलब्ध गराउने भएको छ । दिर्घरोगीहरुका लागि...

बिस्तृतमा