गण्डकी,चाँदी जस्तै टलक्क टल्केको माछापुच्छे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखराआसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत...