पत्रकार दाहालमाथि त्रिभुवन विमानस्थलमा भएको दुर्व्यवहार ‘निन्दनीय’

पत्रकार दाहालमाथि त्रिभुवन विमानस्थलमा भएको दुर्व्यवहार ‘निन्दनीय’

काठमाडौं- अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार संकलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण...

बिस्तृतमा