नेपाल सरकार

गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच

फुङ्लिङ, उपचार लागि हेलिकप्टर चार्टर गरेर अस्पताल पुर्याउनुपर्ने फक्ताङलुङ गाउँपालिकामा अहिले गाउँबस्तीमै स्थानीयले स्वास्थ्य सेवा पाउनथालेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका...

बिस्तृतमा

सार्वजनिक सम्पदाविरुद्ध कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरारप्रतिवादी ३४ वर्षीय प्रवीण धामी...

बिस्तृतमा

औद्योगिक र आर्थिक चेनको विकास गर्छौँः मन्त्री भट्ट

महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेकोबताउनुभएको छ । कञ्चनपुरको महाकाली...

बिस्तृतमा

सराय नाचबिना दशैँ बिदाइ

पाल्पा, यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाइ भएको  छ । आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाचनिकालेर...

बिस्तृतमा

भुसालको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसले पार्टीको अर्घाखाँची जिल्ला कार्यसमितिका पूर्वसभापति एवं सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालकीधर्मपत्नी निनुको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको...

बिस्तृतमा

सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही

काठमाडौँ, सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे÷नटाँसेको विषयमा जाँच अभियान...

बिस्तृतमा

कृषि कर्मबाटै मासिक एक लाख बचत

गलकोट, गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाईजापाने गाउँसमेत भनिँदै आएको...

बिस्तृतमा

ओलीले प्रदीप ज्ञवालीलाई खुमलटार पठाए पनि प्रचण्ड पुरानै अडानमा

काठमाडौँ– आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्रीकेपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार...

बिस्तृतमा

प्रदेश सरकारको सहयोगमा पर्यटकीय मार्ग बन्दै

बैतडी, सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको छ ।सुदूरपश्चिम प्रदेशको उद्योग,...

बिस्तृतमा

बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक (रासस) : यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा...

बिस्तृतमा

गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

काठमाडौँ,सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेकाकेदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

बिस्तृतमा

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै : सार्वजनिक विदा दिन माग

नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम...

बिस्तृतमा

मगर समुदायको पुख्र्यौली थलो ‘कोटगाउँ’ ओझेलमा

गलेश्वर, मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा पर्ने...

बिस्तृतमा

कुटपिट गरी युवकको हत्या, तीन पक्राउ

टीकापुर, कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहानगरपालिका–३ का २२ वर्षीय...

बिस्तृतमा

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

काठमाडौँ, विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङडिजाइन स्वीकृत भएको छ ।...

बिस्तृतमा