मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका–७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गतशुक्रबार ३४ वटा...
बिस्तृतमा
सिमकोट। प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्लापुग्नुभएको छ । प्रदेश सरकारले...
बिस्तृतमा
इनरुवा, सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमाइनरुवा–९ का २२ वर्षीय सतम अन्सारी,...
बिस्तृतमा
फुङ्लिङ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको आजअवलोकन गर्नुभएको छ । सुकेटार विमानस्थलको प्रगतिको अवलोकन...
बिस्तृतमा
–मोहम्मद सदरुल विराटनगर, सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गन्तव्यमध्ये मोरङको धनपालगढीमा भौतिक पूर्वाधार निर्माणका लागि बजेटकोपर्खाइमा छ । संस्कृति, पर्यटन...
बिस्तृतमा
डोटी, डोटीका .नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीमा...
बिस्तृतमा
कञ्चनपुर, किटजन्य रोगको अनुसन्धानका लाागि कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली परिचालन भएको छ । औलो, कालाजार, डेंगु, चिकनगुनिया, जापनिज इन्सेफ्लाइटिस,...
बिस्तृतमा
मन्त्रिपरिषद् बैठक चलिरहँदा कोटेश्वरमा दाहालद्वारा कानुनी परामर्श काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको...
बिस्तृतमा
चितवन। चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुनेअधिवेशनले दुई...
बिस्तृतमा
बनेपा। काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने कामअगाडि बढेको छ ।...
बिस्तृतमा
प्रकाशको अर्थ हो, ज्योति। आफ्नो ५४ वर्षे जीवनमा प्रकाश अधिकारी त्यही ज्योतिको एक संवाहक थिए– हिमालमा रहेका पदयात्री, भरिया एवं तीर्थयात्रीहरूको...
बिस्तृतमा
काठमाडौँ। कोरोना भाइरस संक्रमणको महामारीका बेला पीसीआर परीक्षण र उपचारमा शुल्क लिने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकोसरकारको निर्णयमा ठूलो धक्का लागेको...
बिस्तृतमा
२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्यनियुक्तिमा पनि विवाद भएको...
बिस्तृतमा
किमाथाङ्का। सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् । शहरी विकास मन्त्रालयले गरीबतथा विपन्न...
बिस्तृतमा
सोलुखुम्बु। सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरीप्रहारबाट २८ वर्षीया सोमा...
बिस्तृतमा