नेपाल सरकार

२५० मेगावाट विद्युत् आयात गरिने

काठमाडौँ। सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयातगर्ने भएको छ । विशेषगरी माघ,...

बिस्तृतमा

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट, अर्को बम डिस्पोजका लागि सेना खटियो

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। बम विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन्भने भवन चर्किएको प्रहरीले जनाएको छ। गएराति...

बिस्तृतमा

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थपसुदृढ गर्ने विश्वास व्यक्त...

बिस्तृतमा

प्रचण्डजीको आरोप बोकेर म पदमा बस्न मिल्दैन

केपी शर्मा ओली कमरेडहरू ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले...

बिस्तृतमा

तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

फुङ्लिङ। ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत...

बिस्तृतमा

छठ पर्वको खरना विधि गरिँदै

जनकपुरधाम। आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठकोखरनालाई पापको क्षय हुने...

बिस्तृतमा

सरकारमाथिका गम्भीर आरोपबारे छलफल गर्ने थलो संसद भूमिकाविहीन

काठमाडौँ। कोभिड– १९ का कारण मानिसको ठूलो सङ्ख्या एकै ठाउँमा भेला हुने स्थिति नरहे पनि यतिबेला संसद अधिवेशनको आवश्यकता भनेबढ्दै गएको...

बिस्तृतमा

सचिवालय बैठककै समयमा ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।बालुवाटार स्रोतका अनुसार मंगलबार...

बिस्तृतमा

मुख्यमन्त्री भट्टद्वारा दीपावलीको शुभकामना

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभ दीपावली पर्वको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको...

बिस्तृतमा

क्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन

कर्णाली। जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्ननिर्देशन गरेको छ । प्रमुख...

बिस्तृतमा

सादगी र इमान्दार नेता गुमायौँः नेपाल

काठमाडौं।नख्खु कारागार तोडेर उम्किन सफल राजनीतिकर्मी वीरबहादुर  लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेतामाधवकुमार नेपालले कम्युनिष्ट पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि व्यक्त...

बिस्तृतमा

मुकेश हत्या प्रकरण : पूर्वसभासद्‌सहित अधिकांश आरोपित भारतमा लुके

काठमाडौं । पर्साका मुकेश चौरसिया हत्या प्रकरणमा पूर्वसभासद् राजकुमार गुप्तालगायत आरोपितहरु भारततर्फ फरार भएका छन् ।पक्राउ पर्ने डरले उनीहरु भारतमा लुकेका...

बिस्तृतमा

रासायनिक मल नपाउँदा किसान समस्यामा

सुदूरपश्चिम। दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहनुभएका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश हुनुहुन्छ। धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा...

बिस्तृतमा

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसमेत पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेकोछ । आयोगले आर्थिक वर्ष...

बिस्तृतमा

हेलिकोप्टरबाट मुख्यमन्त्री शाहीलाई सुर्खेत लगियो

सिमकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लाीग साढे ५ः०० बजे सुर्खेत लगिएको छ।    कर्णाली...

बिस्तृतमा