दमौली। निषेधाज्ञा तोडेका आरोपमा आज अपराह्न प्रहरी कार्यालयमा राखिनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीनघण्टापछि छाडिनुभएको छ । तनहुँको...
बिस्तृतमाललितपुर। पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ । मुलुकमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै उक्तदरबार सङ्ग्रहालय बन्द भएको थियो ।...
बिस्तृतमाकाठमाडौ। नेपील प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिसभएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा...
बिस्तृतमाबर्दिबास ।सात वर्षअघि महोत्तरीको गौशालामा सरकारी भवनको शिलान्यास भएको थियो । तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्रीराजेन्द्र महतोले तामझामका साथ भवन शिलान्यास गरेका...
बिस्तृतमाकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक अघिसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रचण्ड पकड बलियो बनाउन सक्रिय भएका छन् ।...
बिस्तृतमासर्वोच्च अदालतले बलात्कारको अभियोगमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णराज गिरीलाई तारेखमा छाड्न अस्वीकार गरेको छ। विराटनगर उच्च अदालतले गिरीलाई थुनामा राख्न...
बिस्तृतमाबुटवल। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्षपुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी...
बिस्तृतमाकाठमाडौँ। सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएकोछ । निर्माणको अन्तिम चरणमा रहेको...
बिस्तृतमाकाठमाडौँ। सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंककोआर्थिक सहयोगमा...
बिस्तृतमाकञ्चनपुर।सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६/७७ माकैलाली, कञ्चनपुर, डडेल्धुरा,...
बिस्तृतमाकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरलाई मिलेर नै पराजित गर्न सकिने बताएका छन् ।नेपाल उद्योग...
बिस्तृतमाकाठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ। विष्णुलक्ष्मी साहित्यिक...
बिस्तृतमाकाठमाडौँ। राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेकोछ । पार्टीका प्रवक्ता...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटनगर्नुभएको छ । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो...
बिस्तृतमाशुक्रवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘लाई पार्टी कार्यालय धुम्बाराहीमा भेटेपछिमहासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरूसँग भने, ‘परिस्थिति धेरै...
बिस्तृतमा