काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।उनले दिएको जिम्मेवारीअनुसार नवनियुक्त र जिम्मेवारी बाँडफाँट गरेका मन्त्रीको सूची यस्तो...
बिस्तृतमाकाठमाडौँ — करिब चार वर्षअघि आफूले बेचेको उखुको पैसा उठाउन गत मंसिर २७ मा काठमाडौं आएका सर्लाही रामनगरगाउँपालिकाका ७० वर्षीय गगनदेव...
बिस्तृतमाकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएसँगै संविधानको अस्तित्वमाथि एकपछि अर्को प्रहार बढ्नेदेखिएको छ । प्रतिनिधिसभा विघटनका लागि संविधानले...
बिस्तृतमाकाठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले प्रारम्भिक रूपमा संविधानकोधारा ७६ मा केन्द्रित भएर सुनुवाइ गर्ने...
बिस्तृतमाकाठमाडौं–प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आफ्नै इजलाशमा पेशी तोकेका छन्। विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १२ थान निवेदनको आज सुनुवाइ हुँदैछ।...
बिस्तृतमाकाठमाडौ। मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन् । आइतवार दिउँसो राष्ट्रपति कार्यालयले...
बिस्तृतमाकाठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घम्साघम्सी सोमबार पनि आइतबारभन्दा फरक रहेन। बिहानैदेखि एक अर्का विरोधीखेमाले गतिविधि जारी राखे। जसरी आइतबार...
बिस्तृतमासन्तोष गहतराज , पाल्पा। पाल्पा नेपालीकाङ्ग्रेस पाल्पा र पाटीमा अबद्व भातृ संगठनहरूले सोमबार आन्दोलन चोकमा प्रधानमन्त्री केपि ओली र राष्ट्रपति विधा...
बिस्तृतमाकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल भित्रैबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटनगरिएको बताएका छन्। २०७४ सालको...
बिस्तृतमाकाठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ११४ सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निष्कर्षनिकालेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल...
बिस्तृतमाकाठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समहुका ७ मनत्रीले राजीनामा दिउका छन् । यसरीराजीनामा दिनेमा खानेपानी मन्त्री...
बिस्तृतमाविराटनगर : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम अधिनायकवादतर्फ उन्मुखभएको बताएका छन्। संविधानमा कुनै धारामा उल्लेख...
बिस्तृतमाकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाट निस्किएपछि गृहमन्त्री रामबहादुरथापा बादलको निवास पुल्चोकमा पुगेका छन् ।...
बिस्तृतमाकाठमाडौं। पार्टीभित्रको अन्तर्संघर्ष चुलिँदै जाँदा प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसमूहले देशव्यापी रूपमा समूहगत...
बिस्तृतमाकाठमाडौं । मंसिर २१ मा बसेको नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ सम्मका लागि स्थगित गरिएपछि सो सात दिनको समयलाईनेताहरुले पार्टीको...
बिस्तृतमा