नेपाल सरकार

चार हजार बेरोजगार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार  बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ कालागि जिल्लाका तीन गाउँपालकाबाट  चार...

बिस्तृतमा

बजारमा अखाद्य बस्तु छ्याप–छ्याप्ती

दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाकाअधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र...

बिस्तृतमा

रिब्दिकोट ख्याका फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वाइल चियर तथा छडी वितरण

पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा ह्विल चियर तथा छडी वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा प्रमुख अतिथी...

बिस्तृतमा

रानीपोखरीको उद्घाटन कात्तिक ५ मा

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५  गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएकोरानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार...

बिस्तृतमा

अब फेस सिल्ड लगाउनैपर्ने सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि

सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु...

बिस्तृतमा

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेशसरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव...

बिस्तृतमा

महेन्द्रनगरको आधुनिक बधशाला सञ्चालनमा

भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ । पशुपक्षी निर्देशनालय रनगरपालिकाको रु ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो...

बिस्तृतमा

जात्रा, मेला लगाउन रोक

कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरीनगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो...

बिस्तृतमा

वीरगञ्जबाट २३ किलो सुन बरामद

वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ ।विशेष सूचनाका...

बिस्तृतमा

मन्त्री श्रेष्ठद्वारा शहीदप्रति सम्मान

नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका शहीदको शालिकमा पुगेर आज माल्यार्पणगर्नुभएको छ । मन्त्रीका रुपमा शपथ ग्रहण गरेको...

बिस्तृतमा

जिल्लामा पहिलोपटक पिसीआर मेसिन

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पिसीआर मेसिन भित्रिएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी...

बिस्तृतमा

नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि...

बिस्तृतमा

सन्धिका अढाइ दशकः भारतले बनाएन नहर

नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ ।सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीकोअवस्था हेर्ने हो भने कहीँ कतै पनि...

बिस्तृतमा

कोभिड—१९ को कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै गएको छ । पछिल्लो समय यहाँ खाद्य असुरक्षाको अवस्था १५ बाट बढेर २३...

बिस्तृतमा

नेपाल टेलिकम हुम्लामा भिस्याट जडान

हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ ।  जिल्लामाहिउँद याममा नियमित हिउँ पर्ने हुँदा...

बिस्तृतमा