भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेकोरक्सौल कस्टमले बिहान ६...
बिस्तृतमाजिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमामकवानपुरको राक्सीराङ गाउँपालिका–८...
बिस्तृतमानेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग मागगर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि...
बिस्तृतमासुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश...
बिस्तृतमादेशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताकोसो सबस्टेशन बुधबार...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दासामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन्...
बिस्तृतमाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीकोअवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान...
बिस्तृतमापाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँकोकोटेश्वरमा पकेटमारले आफ्नो सक्कल नागरिकताको...
बिस्तृतमासत्ताइस वर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेपछि काठेखोला गाउँपालिका–१ पालागाउँमा खानेपानीको समस्या भएको छ । खानेपानी जम्मा गर्ने...
बिस्तृतमाबडादशैँ पर्वको छैटौँ दिन आज बिहीबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ । पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका...
बिस्तृतमानवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...
बिस्तृतमादुई वर्षदेखि बन्द रहेको नेपाल टेलिकमको ओखलढुङ्गाको रुम्जाटारस्थित सेवाकेन्द्र पुनः सञ्चालनमा ल्याईएको छ । प्राविधिक कारणबन्द रहेको सो केन्द्र बुधबारबाट सञ्चालनमा...
बिस्तृतमाहिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्करगाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गर्नुभएको छ । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानोन्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...
बिस्तृतमाकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा...
बिस्तृतमा