नेपाल सरकार

राष्ट्रपति द्वारा मन्त्रिपरिषद पुनर्गठन, विवरण सहित

काठमाडौ । १२ असार । राष्ट्रपति बिद्यादेबि भन्डारीले  मन्त्रिपरिषद् पुनर्गठ गर्नुभएको छ । प्रधानमन्त्री शेर बहादुर देउबाको सिफारिसमा मन्त्रिपरिषद पुनर्गठन भएको...

बिस्तृतमा

मन्त्रीबाटै स्वास्थ्य मापदण्ड उल्लंघन, छाेरीकाे बिहेमा पाँच हजारलाई आमन्त्रण

महोत्तरी ।कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी...

बिस्तृतमा

सुदूरपश्चिममा ६ मन्त्रीलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीको सिफारिस

१७ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री रप्रदेशसभा संसदीय दलका...

बिस्तृतमा

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नबालुवाटार पुगेका छन्...

बिस्तृतमा

अन्ततः अध्यादेशबाटै आज बजेट

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट...

बिस्तृतमा

संसद विघटन विरुद्ध परेका रिट प्रधानन्यायाधीशको बेन्चमा

१३ जेठ, काठमाडौं । संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकोबेन्चमा हुने भएको छ । बिहीबार पेशी...

बिस्तृतमा

देशभरका ३५ अस्पतालमा आइसियू र भेन्टिलेटर जोड्न स्वास्थ्य मन्त्रालयले झन्डै ३ अर्ब दिने

काठमाडौं, जेठ ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झन्डै ३...

बिस्तृतमा

७ हजार ९१४ संक्रमित थपिँदा ७ हजार ६४४ जना संक्रमणमुक्त

काठमाडौं, जेठ ९ । गएको २४ घण्टामा नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १८ हजार ९६५ जनाको...

बिस्तृतमा

विपक्षी गठबन्धनको बैठक बस्दै

८ जेठ, काठमाडौं । सरकारले संसद विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक बस्दैछ । नेपाली कांग्रेस, नेकपा...

बिस्तृतमा

बहुमतको सरकार गठनको आज अन्तिम दिन,

३० वैशाख, काठमाडौं । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आजसकिंदै छ...

बिस्तृतमा

खोप र स्वास्थ्य सामग्री सहयोग गर्न चीन सरकारलाई अपील

३० वैशाख, काठमाडौं । कोरोना संक्रमणको महामारीले नेपालको स्वास्थ्य क्षेत्र संकटपूर्ण अवस्थामा पुगेपछि नेपाली नागरिककाप्रतिनिधिहरुले छिमेकी मुलुक चीनलाई सहयोग गर्न अपील...

बिस्तृतमा

वर्तमान सरकारलाई अविश्वास गरिरहनुपर्ने कुनै कारण छैनः प्रधानमन्त्री

प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको...

बिस्तृतमा

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । माघ १ गते मन्त्री भारत जाने बताइए पनि उनलेभने...

बिस्तृतमा

निर्वाचन आयोगले नियमावली संशोधन गरेपछि ‌ओली पक्षको असन्तुष्टि

काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेर निर्वाचनको अवधिमा पनि राजनीतिक दलका विवाद समाधान गर्नसक्ने नियम बनाएपछि नेपाल कम्युनिष्ट पार्टीको...

बिस्तृतमा

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनकोकार्यक्रमलाई थप सशक्त बनाउने भएको छ । काठमाडौँमा प्रदर्शनसहित...

बिस्तृतमा