नेपाली राष्ट्रपतिलाई पनि कारबाही हुन सक्ने

अदालतको अवहेलनामा राष्ट्रपतिलाई पनि कारबाही हुन सक्ने

प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अपहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् । प्रतिनिधिसभा पुनः स्थापनाको...

बिस्तृतमा