नेपालमा कोरोना भाइरस

बाँकेमा कोरोनाबाट ६३ को मृत्यु

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरीजिल्लाबाट उपचारका क्रममा...

बिस्तृतमा

कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका थप छ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बिहीबार केन्द्रीय सदस्य, पार्टीकार्यालयका कर्मचारीलगायत...

बिस्तृतमा

झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै

झापा, कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् । मेची प्रादेशिक अस्पताललेसञ्चालन गरेका दुई वटा पीसीआर...

बिस्तृतमा

एउटा ज्योति, जो असमयमै निभ्यो !

प्रकाशको अर्थ हो, ज्योति। आफ्नो ५४ वर्षे जीवनमा प्रकाश अधिकारी त्यही ज्योतिको एक संवाहक थिए– हिमालमा रहेका पदयात्री, भरिया एवं तीर्थयात्रीहरूको...

बिस्तृतमा

कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु

सप्तरीl सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिलाछिन् । पिसाबमा...

बिस्तृतमा

धरानमा कोरोना संक्रमणका कारण ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणमा कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ। मृत्यु भएकामा...

बिस्तृतमा

सडकका मजदूरलाई खाना खुवाउने क्रम जारी

काठमाडौँ। काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना  खुवाउने अभियान अहिले पनि जारी रहेको छ ।  बन्दाबन्दीको समयदेखि नैशुरु भएको उक्त अभियान...

बिस्तृतमा

पञ्चायतको जेलभन्दा आइसोलेसनमा बस्न कठिन भयो

काठमाडौँ ।असोज २३ गते भारतीय राजदूतसँग भेटघाटको समय तोकिएको थियो। त्यसदिन मन्त्रालयमै उहाँसँग बैठक भयो। मास्क खोलेर नै बैठकभएको थियो तर...

बिस्तृतमा

पूर्वसभामुख महरा पत्नी सीताको उपचारको क्रममा निधन

काठमाडौं, पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महराकी जीवन संगिनी सीता महराको उपचारको क्रममा निधनभएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई...

बिस्तृतमा

थप दुई सङ्क्रमितको मृत्यु

राजविराज, कोरोना सङ्क्रमणबाट सप्तरीमा थप दुई पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसारजिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका—४...

बिस्तृतमा

कोरोना परीक्षणमा निजी ल्याबको लापरवाहीका कारण नेपाल एयरलाइन्सले करोडौं गुमाउँदै

काठमाडौं–कोरोना परीक्षणमा निजी ल्याबहरुको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठन थालेको छ। निजी ल्याबहरुको लापरवाहीकैकारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो व्यापार गुमाउनु...

बिस्तृतमा

छ हजार सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु

ललितपुर, ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयललितपुरका अनुसार जिल्लामा हालसम्म...

बिस्तृतमा

होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना

पाँचथर, पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन् । सदरमुकाम फिदिममा २०शय्याको आइसोलेसन रहे पनि...

बिस्तृतमा

कोरोना परीक्षण खर्चबारे कुप्रचार गरियो : मन्त्री भट्ट

महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेकोबताउनुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको...

बिस्तृतमा

शुक्रराज ट्रपिकलले तोक्यो कोभिड–१९ को उपचार खर्च

काठमाडौँ, सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललेउपचार खर्च तोकेको छ...

बिस्तृतमा