नेपालगन्जमा वीरेन्द्रकाे शालिक हटाएपछि झडप

नेपालगन्जमा वीरेन्द्रकाे शालिक हटाएपछि झडप, प्रहरीद्वारा हवाई फायर

नेपालगन्ज । राष्ट्रवादी युवाले राखेकाे राजा वीरेन्द्रकाे शालिक हटाउने क्रममा झडप हुँदा प्रहरीले हवाई फायर गरेकाे छ। वीरेन्द्रचाेकमा राष्ट्रवादी युवाले राखेकाे...

बिस्तृतमा