चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लम्ब्याएको छ। निजी सवारी साधनको सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको छ...