तनहुँ भानु नगरपालिकाको समुदायस्तरमा फैलियो कोरोना

तनहुँ भानु नगरपालिकाको समुदायस्तरमा फैलियो कोरोना, एकै वडाका २० संक्रमित ।

तनहुँमा समुदायस्तरमा कोरोना फैलिएको छ। भानु नगरपालिका–१ भन्सार आसपासका २० जना कोरोना संक्रमित शुक्रबार एकैदिन थपिएका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब...

बिस्तृतमा