जसको उद्देश्य विश्वव्यापी समस्याहरू समाधान गर्न सक्ने क्षमतायुक्त प्रतिभा विकास गर्नु हो।सुरुवातमा विश्वविद्यालयले तीन वर्ष स्नातक र दुई वर्ष स्नातकोत्तर योजना बनाएको थियो

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर कार्यक्रम सुरु गर्ने योजना बनाएको छ,...

बिस्तृतमा