छात्रवृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने भएको छ ।

बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई ७ दिने म्यादसहितको अन्तिम सूचना

झापा। छात्रवृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले बुधवार सूचना प्रकाशन...

बिस्तृतमा