घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व-पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् । मृतकको शव घटनास्थानमै छ ।

दाङमा टिपरको ठक्करबाट महिलाको मृत्यु स्थानीयद्वारा राजमार्ग अवरुद्ध

दाङ । दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेल रहेकी...

बिस्तृतमा