गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य...

बिस्तृतमा