कोभिड–१९

नारायणघाट–बुटवल सडकको एडिबी राष्ट्रिय निर्देशकद्वारा निरीक्षण

बुटवल । एसियाली विकास बैंक (एडिबी)का राष्ट्रिय निर्देशक आर्नो कोस्वाले नारायणघाट–बुटवल सडकको स्थलगत अवलोकन गरेका छन् । सासेक सडक सुधार आयोजनाअन्तर्गतको यस सडकको...

बिस्तृतमा

कोभिड-१९ लाई सामना गर्ने बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ ,वैशाख ३१। नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्। अर्थ मन्त्रालयमा पद...

बिस्तृतमा

विद्यालय वैशाख मसान्तसम्म बन्द

ललितपुर, ६ वैशाख । महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् । कोभिड–१९ को दोस्रो चरण बढ्दै...

बिस्तृतमा

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी उपरीक्षक वैदवार द्वारा जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुगमन ।

सन्तोष गहतराज , पाल्पा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार बैदवारले जिल्ला प्रहरी कार्यालय, पाल्पाको अनुगमन...

बिस्तृतमा

पर्यटक बसको टिकट ‘अनलाइनमार्फत बुकिङ’ गर्न सकिने ।

काठमाडौँ,  १६ असोज । पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) ले...

बिस्तृतमा

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ, १५ असोज । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको...

बिस्तृतमा

कक्षा १२ को परीक्षा : विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं, असोज १४ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा...

बिस्तृतमा

काठमाडौँदेखि मुख्य पर्यटकीयस्थल जाने दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमाडाैँ, ११ असाेज । देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो...

बिस्तृतमा

प्रम ओलिको कर्मचारीलाई देश विकास र जनताको सेवामा समर्पित हुन आग्रह ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् । निजामती...

बिस्तृतमा

जिल्ला प्रशासन कार्यालय दाङले रातिको समयमा निषेधाज्ञा जारी गरेको छ।

दाङ– कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म रातिको समयमा निषेधाज्ञा लगाइने भएको छ। जिल्ला...

बिस्तृतमा

कोभिड-१९ को कारणले गोसाइँकुण्ड मेला स्थगित ।

काठमाडौ ।  जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार...

बिस्तृतमा

बिदेश बाट नेपालीको उद्धारका लागि तेस्रो चरणको चार्टर उडान शुरु ।

काठमाडौं । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि बुधवारबाट तेस्रो चरणको चार्टर उडान हुँदैछ । नेपालका दुई...

बिस्तृतमा