काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले सुरुवातमानै लगालग ३  विकेट गुमाएको छ। पहिलो ओभरमा  सहिन सा अफ्रिदीको बलमा नेपालले ओपनर कुशल भुर्तेल ८ रनमा गुमायो।

पाकिस्तान विरुद्ध नेपालले, १४ रन जोड्दा गुमायो ३ विकेट

काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले सुरुवातमानै लगालग ३  विकेट गुमाएको छ। पहिलो ओभरमा  सहिन सा अफ्रिदीको बलमा नेपालले ओपनर कुशल भुर्तेल...

बिस्तृतमा