काठमाडौं। जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत र त्यहाँ रहेका कागजात पनि जलाइदिएका हुन् ।
२४ भदौ, काठमाडौं । जेनजी आन्दोलन उग्र बन्दै गएसँगै सर्वोच्च अदालतमा पनि आगजनी भएको छ। प्रदर्शनकारीहरूले सिंहदरबारपछि सर्वोच्च अदालतलाई निशाना बनाउँदै...