कम्तीमा ३५ जनाको मृत्यु

३० क्षेप्यास्त्र प्रहार, कम्तीमा ३५ जनाको मृत्यु, युक्रेनी सैन्य तालिम केन्द्रमा आक्रमण

युक्रेन: रुसले युक्रेनमाथिको आक्रमण बढाउँदै लगेको छ । आक्रमण थालेको १८ औं दिनमा रुसी फौजले पोल्यान्डको सीमानजिकैको सैनिक तालिम केन्द्रमा दर्जनौं क्षेप्यास्त्र...

बिस्तृतमा