उपाध्यक्षमा एमालेका खतिवडा

बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रसाईं, उपाध्यक्षमा एमालेका खतिवडा

बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका मनोज प्रसाई ११४०३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।...

बिस्तृतमा