इन्धनको मूल्य बढ्दै गएपछि

सार्वजनिक सवारीसाधनको भाडा ११ देखि १३ प्रतिशतसम्म बढायो

काठमाडौँ: सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो...

बिस्तृतमा