संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दरबारमार्गस्थित याक एन्ड यति होटेलको नाममा सञ्चालित क्यासिनोको इजाजतपत्र रद्द गरेका छन् । राज्यलाई बुझाउनुपर्ने ४२ करोडभन्दा...