अहिलेको पाँच दलीय गठबन्धनका नेताहरू निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुखदर्शक बनेको ओलीको आरोप छ।

कांग्रेस कार्यकर्तालाई ओलीको प्रश्नः तपाईंका नेताले पार्टी सिध्याए, के हेरेर बस्नु ?

चितवन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै...

बिस्तृतमा