अस्पताल सञ्चालक समितिका अध्यक्ष धरेलले लामो समयको अथक प्रयासपछि अन्तर्राष्ट्रियस्तरको गुणस्तर चिह्न आइएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल भएको बताए ।

भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न

काठमाडाैँ- नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ। अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो...

बिस्तृतमा