बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन न्यूजपोर्टलका सञ्चालकहरुले लोक कल्याणकारी विज्ञापनमा भोग्नु परिरहेको विभेदबारे पालिकालाई आज ध्यानाकर्षण पत्र बुझाएका छन्...