काठमाडौं । युट्युवबाट आम्दानी गर्ने नयाँ तरिका थपिने भएको छ । युट्युवले आफ्ना क्रियटरका लागि आम्दानीको स्रोतको दायरा बढाउने तयारी गरेको...
बिस्तृतमाकाठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजदेखि आफ्नो भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवाको व्यावसायिक रुपमा सुरु गर्ने भएको छ...
बिस्तृतमाकाठमाडौं। इसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर तथा विदेशी मुद्रा एक्सचेन्जमा युनिमोनीबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ। कतारमा रहेका नेपालीहरुका...
बिस्तृतमाकाठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक...
बिस्तृतमाफाइल फोटो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, विज्ञापन बोर्डले जनस्वास्थ्य ऐनको हवाला दिँदै मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका...
बिस्तृतमाकाठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताउनुभएको छ । प्रेस...
बिस्तृतमाथम्मन थापा असोज ३१ बागलुङ । नेपाल टेलिकमले मुस्ताङको ध्येय र टुकुचेमा पहिलो पटक मोवाईल सेवा पुराएको छ । टेलिकमले ग्रामीण...
बिस्तृतमाकाठमाडौं । हिजोआज सामाजिक सञ्जालबाट विमुख भएर बस्नै सकिँदैन । अनि फेसबूक धेरैले चलाइरहेका हुन्छन् र दिनभरि के के पोस्ट गरिरहन्छन्...
बिस्तृतमाजापान । यतिवेला एनआरएनए जापानको अधिवेशन नजिकिदै गर्दा उमेदवारी दिनेको संख्या पनि बढिरहेको छ। एनआरएनए जापानको उपाध्यक्षमा घिमिरेको उमेदवारी दाबी गर्नु...
बिस्तृतमाकिरण कौशल पाल्पा ३ असार कोरोना कहर बढेकोले पाल्पाका स्थानीय तहले आगामी बर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटका लागि...
बिस्तृतमाजापान । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद NRNA जापानले प्रमाणीत सदस्यहरुहरुको नामावली एक सुचना मार्कत प्रकाशन गरेको छ । प्रकासित...
बिस्तृतमाकाठमाडौँ, १७ वैशाख । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल...
बिस्तृतमासल्यान, ६ वैशाख ।नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको...
बिस्तृतमाकाठमाडौं, चैत २१ । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले आज...
बिस्तृतमाकाठमाडौं, चैत ६ । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने भएको छ । साइबर सेक्युरिटी ल्याब स्थापना गर्न प्राधिकरणले बुधबार...
बिस्तृतमा