जापान , मार्च २४ । बाग्लुङ्ग समाज जापानले आयोजना गरेको प्रथम रनिङ कप भलिबल प्रतियोगिता मार्च २६ तारिख शुक्रबार साईतामा केनको...
बिस्तृतमाखोटाङ, ६ चैत ।‘ग्रासरुट’ (तल्लो तह) को फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न खोटाङका दुई स्थानीय तह र अखिल नेपाल फुटबल सङ्घ...
बिस्तृतमाकाठमाडौं ,फागुन ६ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल...
बिस्तृतमाकाठमाडौं । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा तेस्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप२०७७ सुर्खेतमा आयोजना हुने भएको छ ।...
बिस्तृतमा१५ माघ, काठमाडौं । सावित्रा भण्डारी साम्बाको ह्याट्रिक मद्दतमा एपीएफले महिला राष्ट्रिय लिगमा लगातार चौथो जित हात पारेको छ। बिहीबार भएको...
बिस्तृतमाकाठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन् । मुलपानीक्रिकेट मैदानमा...
बिस्तृतमाकाठमाडौँ, ९ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् ।...
बिस्तृतमापोखरा, ९ माघ । विश्वकप फुटबल तथा एशियन कप छनोटको बाँकी खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आजदेखि पोखरामा...
बिस्तृतमाकाठमाडौं । दुई पेनाल्टी मिस गरेपनि अतिरिक्त समयमा गरेको दुई गोल मद्दतमा तेस्रो श्रेणीको कोर्नेलालाई पराजित गर्दै बार्सिलोनास्पानिस कोपा डेल रे...
बिस्तृतमाकाठमाडौं, माघ ७ । इन्डियन प्रिमियर लिग-आईपीएल फ्रेन्चाइज दिल्ली क्यापिटल्सले नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ। नयाँ सिजनका लागि...
बिस्तृतमाकाठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघले काठमाडौंमा शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटप्रतियोगितामा शतक बनाउने आफ्ना प्रदेशका खेलाडीलाई १० हजार...
बिस्तृतमाप्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता,२०७७सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो ।प्रतियोगितामा...
बिस्तृतमागोरखा, पृथ्वीजयन्तीका अवसरमा आज भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पार्नुभएको छ । गोरखानगरपालिकाको आयोजना र गोरखा...
बिस्तृतमाएजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०/२१ को ३१ औं खेलमा सिड्नी थन्डरविरुद्ध राम्रो प्रर्दशन गरेकाछन् । सन्दीपले...
बिस्तृतमाएजेन्सी – पाकिस्तानलाई दोस्रो टेष्ट खेलमा १ सय ७६ रनको इनिङ अन्तरले हराउँदै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) को टेष्ट वरियतामा पहिलो...
बिस्तृतमा