समाज

अब फेस सिल्ड लगाउनैपर्ने सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि

सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु...

बिस्तृतमा

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेशसरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव...

बिस्तृतमा

महेन्द्रनगरको आधुनिक बधशाला सञ्चालनमा

भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ । पशुपक्षी निर्देशनालय रनगरपालिकाको रु ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो...

बिस्तृतमा

जात्रा, मेला लगाउन रोक

कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरीनगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो...

बिस्तृतमा

दाेभानकाे राजारानी र त्रिवेणी सामुदायिक वनकाे साधारणसभा सम्पन्न ।

सन्ताेष गहतराज, पाल्पा । पाल्पा – तिनाउ-२, हरियाली गाउँमा अवस्थित राजारानी सामुदायिक वनकाे १७ औँ वार्षिक साधारणसभा र त्रिवेणी सामुदायिक वनकाे...

बिस्तृतमा

राेट्याक्ट क्लब अफ पाल्पा तानसेन आयोजनामा चङ्गा चेट कार्यक्रम सम्पन्न ।

सन्ताेष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेकाे राेट्याक क्लब अफ पाल्पा तानसेनकाे आयोजनामा शनिबार चङ्गा चेट कार्यक्रम सम्पन्न भएको...

बिस्तृतमा

वीरगञ्जबाट २३ किलो सुन बरामद

वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ ।विशेष सूचनाका...

बिस्तृतमा

प्रहरीबाट न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत

रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामाहुनुहुन्थ्यो । केही युवाले राहत...

बिस्तृतमा

मन्त्री श्रेष्ठद्वारा शहीदप्रति सम्मान

नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका शहीदको शालिकमा पुगेर आज माल्यार्पणगर्नुभएको छ । मन्त्रीका रुपमा शपथ ग्रहण गरेको...

बिस्तृतमा

जिल्लामा पहिलोपटक पिसीआर मेसिन

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पिसीआर मेसिन भित्रिएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी...

बिस्तृतमा

बडादशैँको नवरात्रि शुरु, भक्तपुरको ब्रह्मायणी भक्तजनको घुइँचो

यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगैयस वर्षको बडादशैँ...

बिस्तृतमा

नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि...

बिस्तृतमा

सालको पात बेच्ने ‘भाइरल आमा’लाई सहयोग

‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१झापुटार बस्ने...

बिस्तृतमा

सन्धिका अढाइ दशकः भारतले बनाएन नहर

नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ ।सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीकोअवस्था हेर्ने हो भने कहीँ कतै पनि...

बिस्तृतमा

पहिलो पाइला नेपाल तानसेन पाल्पाकाे अधिवेशन सम्पन्न , अध्यक्षमा लेख बहादुर कुवर ।

 सन्तोष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेको सस्था पहिलाे पाइला नेपाल तानसेन पाल्पाकाे अध्यक्षमा लेख ब कुवर चयन हुनु भएको छ...

बिस्तृतमा