समाज

काठमाडौँको सेवा अब रुम्जाटारमा

दुई वर्षदेखि बन्द रहेको नेपाल टेलिकमको ओखलढुङ्गाको रुम्जाटारस्थित सेवाकेन्द्र पुनः सञ्चालनमा ल्याईएको छ । प्राविधिक कारणबन्द रहेको सो केन्द्र बुधबारबाट सञ्चालनमा...

बिस्तृतमा

गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी यात्रा

हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्करगाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा...

बिस्तृतमा

राष्ट्रपतिबाट रानीपोखरी उद्घाटन : उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गर्नुभएको छ । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानोन्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

बिस्तृतमा

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमापसल बन्द नहुने अवस्था आएपछि नेपाल...

बिस्तृतमा

राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्दिर...

बिस्तृतमा

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा...

बिस्तृतमा

ब्रिटिश गाेर्खा फिटनेश एण्ड एजुकेसन सन्टरले गर्‍यो सराईमा सरसफाइ ।

सन्ताेष गहतराज , पाल्पा ।ब्रिटिश गाेर्खा  फिटनेश एण्ड एजुकेसन सेन्टर माथागढि सराईले सरसफाइ कार्यक्रम गरेको छ । सेन्टरले माथागढिकाे सराई  अासपास...

बिस्तृतमा

चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा...

बिस्तृतमा

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका लागि आवश्यक पर्नेदाउराका लागि सञ्जयले...

बिस्तृतमा

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी...

बिस्तृतमा

कर तिर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । कार्यालयले सेवाशुभारम्भ गरेपछि कर तिर्न भैरहवा र बुटवल...

बिस्तृतमा

बन्धक बनाइएकी बालिकाको उद्धार

ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ । ती बालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा...

बिस्तृतमा

पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवाआएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा...

बिस्तृतमा

सांसद श्रेष्ठद्वारा मिर्गौला पीडितलाई सहयोग

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैं भत्ता बापतको रकम जिल्लाका मिर्गौला पीडितलाई हस्तान्तरणगर्नुभएको छ । आफ्नो पूर्व...

बिस्तृतमा

नेकपा नेताले सम्झिए सानु पहाडी

दिवंगत सांसद सानुसिवा पहाडीको सातौ स्मृति दिनका अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताले उहाँको योगदानलाई स्मरणगरेका छन् ।     दलित र...

बिस्तृतमा