समाज

मगर समुदायको पुख्र्यौली थलो ‘कोटगाउँ’ ओझेलमा

गलेश्वर, मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा पर्ने...

बिस्तृतमा

कुटपिट गरी युवकको हत्या, तीन पक्राउ

टीकापुर, कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहानगरपालिका–३ का २२ वर्षीय...

बिस्तृतमा

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

काठमाडौँ, विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङडिजाइन स्वीकृत भएको छ ।...

बिस्तृतमा

आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

गण्डकी,चाँदी जस्तै टलक्क टल्केको माछापुच्छे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखराआसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत...

बिस्तृतमा

ओलीले झिकाए प्रदेशका आफ्ना योद्धाहरु कटुता झाँगिएपछि प्रचण्डलाई मनाउन

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बढेको तिक्तताहटाउनका लागि अर्का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा...

बिस्तृतमा

बिरालो मरेकोमा साँढे दुई करोडको क्षतिपूर्ति माग

एजेन्सी । मानिसहरु घरमा पालेको जनावरलाई कति माया गर्छन् भन्ने उदाहरण पाकिस्तानी एक महिलाले दिएकी छिन् । उनले आफ्नो घरमा पालेको...

बिस्तृतमा

विश्व बैंकद्वारा नेपालको कृषि क्षेत्र विकासका लागि ८ करोड डलर कार्यक्रम अनुमोदन

काठमाडौं : नेपालको कृषि क्षेत्रको सुदृढ गर्नका लागि विश्व बैंकले ८ करोड डलर बराबरको ग्रामीण उद्यम तथा आर्थिक विकासकार्यक्रम अनुमोदन गरेको...

बिस्तृतमा

कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

चौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँकोनवदुर्गामा ती...

बिस्तृतमा

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्ननिर्देशन दिनुभएको छ । डोटीका...

बिस्तृतमा

गरिब घरपरिवार पहिचान र परिचयपत्र आगामी असार मसान्तभित्र वितरण सम्पन्न गरिने

काठमाण्डु, अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथापरिचयपत्र वितरण कार्य सम्पन्न गर्ने...

बिस्तृतमा

पूर्वी कमाण्डअन्तर्गतका कम्पनी कमिशनर पक्राउ

विराटनगर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता...

बिस्तृतमा

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

राँझा,बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पतालनेपालगञ्जमा १६ जना र शिक्षण...

बिस्तृतमा

नगर प्रमुख कोषबाट विपन्नलाई कुटानीपिसानी मिल

प्युठान,नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलेआफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट...

बिस्तृतमा

हुम्लामा धमाधम पठनपाठन हुँदै

सिमकोट,हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदाविद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको...

बिस्तृतमा

चार महिनामा धान खेतमा माछापालन गरेर तीन लाखभन्दा बढी आम्दानी

कञ्चनपुर,शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा...

बिस्तृतमा